नेकपाका सांसद ओलीको निधन

काठमाडौँ, १० फागुन । गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते हुनुभएको थियो । उहाँको शव श्रद्धाञ्जलीको लागि पार्टी…