काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभा महिला तथा सामाजिक समिति अन्तर्गत छाउपडी कुप्रथा सम्बन्धी (बाजुरा जिल्लामा गरिएको) स्थलगत अध्ययन टोलीले बनेको अध्ययन टोलीले देशमा विकरण विभेदको खाडलको रुपमा देखा परेको छाउपडी तथा छुवाछुत कुप्रथाको अन्त्य गर्नेलाई प्रोत्साहन स्वरुप सरकारी सेवा सुविधामा छुट दिनुपर्ने तथा कुप्रथाको अन्त्य नगर्नेलाई सरकारी सेवाबाट बञ्चित गराउनुपर्ने सुझाव दिएको छ । सिंहदरबारस्थित…