काठमाडौँ, ७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले नागरिकताको प्रावधान खुकुलो बनाउनु देशलाई धोका तथा गद्दारिपन हुने बताउनुभएको छ । आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले पहिले भएको गल्तीलाई सच्याउनु पर्ने भन्दै विगतमा भएको गल्तीलाई देखाएर कुनै पनि बहानामा निहु खाजेर अर्को पुनः…