अध्यक्ष भट्टराईद्वारा आँधी प्रभावितलाई ५ लाख सहयोग

काठमाडौँ, २१ चैत । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुलाई प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् । बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई अध्यक्ष भट्टराईले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । View image on Twitter Baburam Bhattarai ✔@brb1954 बारा-पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ…