‘देशको स्रोत प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्ने’

काठमाडौं, ३ पौष । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले देशमा भएको स्रोत तथा साधनको प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभएको छ । सफा सुनौलो नेपालको आयोजनामा आज यहाँ आयोजित सिलाइ, कटाइ तथा बुनाइ तालीम समापन कार्यक्रममा बोल्दै उहाँले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सिप तालिमले मद्दत गर्ने बताउनुभयो । उहाँले देशमा नै…