अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत : ऐतिहासिक अभिभार पुरा गर्नुपर्नेमा जोड

काठमाडौं, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली तथा पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेद पेश गर्दै सवै नेता तथा कार्यकर्ताहरु एक ढिक्का भई ऐतिहासिक अभिभारा पुरा गनुपर्नेमा जोड दिइएको छ । आजबाट सुरु भएको बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रचण्डले सो २२ पेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उक्त प्रतिवेदनमा…