पूर्वउपप्रधानमन्त्री अधिकारीको निधन : नेकपाले भोली श्रद्धाञ्जली सभा गर्ने

काठमाडौँ, १८ फागुन । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार निधन भएको छ । २१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएको थियो । अकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी…