भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्न चाडपर्वको महत्वपूर्ण भूमिका : सांसद बस्नेत

कार्तिक २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली सवै चाडपर्वहरुले भाइचारा, मेलमिलाप, सुसम्बन्धलाई कायम गर्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । सांसद बस्नेतले आज नेपालीहरुको महनपर्व विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्यका साथ सवै…