राज्यका तीनै तहको जाँच र सन्तुलन स्वतन्त्र रुपमा मिडियाले गर्नुपर्छ : उपाध्यक्ष खड्का

असोज १७, भक्तपुर । सर्बोच्च अदालत वार एशोसिएसन नेपालका उपाध्यक्ष तथा अधिवक्ता राजु खड्काले राज्यका कार्यपालिका, व्यवस्थापीका तथा न्यायपालिकाको जाँच र सन्तुलन स्वतन्त्र रुपमा मिडियाले गर्नुपर्ने बताउनुभयो । आज नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको नागरिकको आँखामा मिडिया विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष तथा अधिवक्ता खड्काले समाचारमा सन्तुलन नराख्ने, विज्ञापनलाई समाचार बनाउने, हुबहु समाचार…