देशलाई बदनाम तथा ध्वस्त गराउने कसैले सपना देखेको भए खोलामा बगाए हुन्छ : अध्यक्ष पौडेल

काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशलाई ध्वस्त तथा बदनाम गराउने कसैले सपना देखेको भए त्यो सपना खोलामा बगाउन चेतावनी दिनुभएको छ । लोक गायक पशुपती शर्माले निकालीएको ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा भएका शब्द छनौट राष्ट्र र राष्ट्रियताको विरुद्धमा भएको बताउनुभयो । कसैको…