असोज १, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्त बाबु आमाले बलत्कार पछि हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका छन । बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटि निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै…