भदौ २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याउनुभएको छ । तीज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलेभन्नुभएको छ, ‘महिला स्वतन्त्रताको इतिहास बोकेको पर्वलाई जोगाउनु पर्छ । तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन…