सत्य निरूपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९दोस्रो संशोधन संसदको दुबै सदनबाट पारित विधेयक आज प्रमाणीकरण गरेकी छन् । विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण…