समितिद्वारा पाँच सदस्यिय उपसमिति गठन : १५ दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ, २४ माघ । सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन पाँच सदस्यि उपसमिति गठन गरेको छ । समितिको कार्यालय सिंहदरवारमा बुधबार बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी…