कांग्रेसद्वारा प्रदेशसभा वैठक अवरुद्ध

बुटवल, १८ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन माघ गर्दै  प्रदेश नं ५ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । डा. केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन चौतर्फी दवाव भएपनि सरकारले कुनै कदम नचालेको भन्दै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल…