प्रतिपक्षको भूमिका हिंसात्मक नभई रचनात्मक हुनुपर्छ : नेता नेपाल

नुवाकोट, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षिदलको भूमिका हिंसात्मक आन्दोलन नभई रचनात्मक आन्दोलनको भूमिकामा हुनुपर्नेमा जोड दिनुभएको छ । खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गर्नुभएको हो । देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको समेत बताउनुभयो । देशलाई…