कसैको दम्भ तथा घमण्डले विधि र पद्धतिलाई रोक्न सक्दैन : सांसद बस्नेत

काठमाडौँ, १२  माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संसदको सर्वोच्चता भनेको विधि र पद्धतिको सर्वोच्चता भएको बताउँदै कसैको दम्भर तथा घमण्डले विधि र पद्धतिलाई रोक्न नसक्ने बताउनुभएको छ । युवा संघ नेपालले आयोजना गरेको सांसद बस्नेतको जन्मोत्सवको उपलक्ष्यमा बोल्दै सांसद बस्नेतले गल्ती…