सम्पदा बस्तीको संरक्षणमा भक्तपुर नपाबाट मध्यपुर थिमीले सिक्नुपर्छ : सांसद बस्नेत

भक्तपुर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सम्पदा बस्तीको संरक्षणमा भक्तपुर नगरपालिकाले गरेको कार्यबाट मध्यपुर थिमी नगरपालिकाले सिक्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिको विशेष पहलमा आज भएको मौजदात कोष सञ्चालन निर्देशिका एवं फोहोर मैला तथा विद्युत पोल व्यवस्थापन विषयमा भएको छलफलमा सांसद बस्नेतले भक्तपुर…