भ्रष्टचारीलाई अनुहार नहेरी कारबाही गर्छु : प्रधानमन्त्री ओली

साउन ११, काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भ्रष्टचारीलाई अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिएका छन्  । प्रधानमन्त्री ओली सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै  “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भनेका छ  ।” संसद्मा  हुने अवरोधले कानुन…