भक्तपुरमा सफाईको अनुगमनलाई कडाई : गाडीबाट फोहोर फाल्न मनाही

भक्तपुर, २६  पौष । समृद्ध भक्तपुर सुखी भक्तपुर बनाउने मूख्य उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियानलाई थप प्रभाकारी बनाउन अनुगमनलाई कडाईका साथ अघि बढाइने भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउँदै गाडीबाट फोहोर फाल्न मनाही गर्ने भएको हो । भक्तपुरको मुख्य दुई सडकको रुपमा…