असार ६, वेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ताका क्रममा चिनीया राष्ट्रपति सि.ले नेपालको सार्वभौमसत्ता, तथा अखण्डतालाई सम्मान गर्दै विकास निमार्णका निम्ती नेपाललाई आवश्यकता अुनसार सहयोग गर्ने बताएका छन् । बेइजिङस्थित ग्रेट हल अफ् पिपलमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई स्तान्तरण…