काठमाडौँ, २९ मङ्सिर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै पनि कर्मचारीले काम नगरी तलब पचाउने प्रवृत्ति अब नचल्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा मन्त्री पण्डितले कर्मचारी समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताउनुभएको हो । उहाँले कर्मचारी अध्यादेश मार्फत कुन कार्यालय वा स्थानमा कति कर्मचारी आवश्यक छ भन्ने कुराको टुङ्गो लगाई सोही…