सामाजिक, सास्कृतिक, वातावरणीय तथा आर्थिक विकास नै समृद्धि : मन्त्री बस्नेत

काठमाडौँ, २६ मङ्सिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा संघियताको कार्यान्वयनसँगै सामाजिक, सास्कृतिक, वातावरणीय तथा आर्थिक विकास नै समृद्धिको आधार भएको बताउनुभएको छ । भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमाना साँगामा आज अरनिको राजमार्गको पहिलो चरणको अन्त्य तथा दोस्रो चरणको सफाई कार्यक्रमको क्रममा मन्त्री बस्नेतले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन…