काठमाडौँ, ५ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने उनले विश्वास व्यक्त गरे । आज बिहान गृह मन्त्रालयका सचिव…