संयोजन समितिको वैठकले एकतालाई टुङ्गोमा पुर्याउँछ : अध्यक्ष प्रचण्ड

बैशाख २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अव वस्ने पार्टी एकता संयोजन समितिको वैठकले एमाले माओवादी पार्टी एकतालाई टुङ्गोमा पुर्याउने बताएका छन् । सोमबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई टुंगोमा पु¥याउन केही दिनभित्र संयोजन समिति बैठक बस्ने जानकारी दिएका हुन् । अध्यक्ष दाहालले पार्टी एकतालाई…