किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : वरिष्ठ नेता नेपाल

बैशाख १७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताउनुभएको छ । दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । आज मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त…