नेपाल–मलेसियाको बन्द रोजगारी खुल्ने : सोमबार वार्ता हुने

कार्तिक ११, काठमाडौ । नेपाल र मलेसियाबीच बन्द रहेको रोजगारी खुल्नेबारे सोमब मन्त्रिस्तरीय वार्ता हुने भएको छ । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको…