नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ४ चैत । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ ।  बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् र्‍याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा…