असोज १६, कञ्चनपुर । निर्मला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ । बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द रहेका छन् । सरकारले हत्यारा पत्ता…