काठमाडौ, २४असोज । काठमाडौ जिल्लामा आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरेर लड्ने बिषयमा एमाले र माओवादीबीच करिव करिव सहमति भएको छ । यद्यपी औपचारिक निर्णय हुने भने बाँकी छ। देशभरी नै क्षेत्रको टुंगो लगाउन एमाले स्थायी समितिको बैठक संसदीय दलदको कार्यालय सिंहदरवारमा बसी रहेको छ। यस अघि क्षेत्र बाँंडफाँंडका बिषयमा दुबै पार्टीका शीर्ष नेताहरुबीच…