राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता : सांसद वस्नेत

भदौ १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, प्रभावशालि युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले राजनीतिमा प्रतिस्पर्धा भएता पनि विकासमा ऐक्यवद्धता जनाई काँधमा काँध मिलाई अघि वढ्नुपर्ने बताएका छन् । शनिवार गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया तथा आचार संहिता समिक्षा कार्यक्रममा वोल्दै सांसद वस्नेतले गैरसरकारी संस्थाहरुमा भएको…