श्रेष्ठको दवाप : मन्त्री अर्यालद्वारा स्वास्थ्य सेवाको महप्रवन्धकमा काग्रेसका ढकाल नियुक्त

भदौ १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकार सञ्चालन भईरहेको अवस्थामा सहकारी मन्त्री पद्मा आर्यालले साझा स्वास्थ्य सेवाको महाप्रवन्धकमा नेपाली काग्रेसका कार्यकताए शंकर ढकाललाई नियुक्त गरेकी छिन् । मन्त्री आर्यालले महाप्रवन्धकमा नेकपाका पूर्व प्रवक्ता नारायण काजी श्रेष्ठको दवापमा नियुक्ति गरिएको खुल्न आएको छ । नवनियुक्त ढकाल गोरखाका जिल्लाका नेपाली काग्रेसका सक्रिय कार्यकर्ता…