विप्लपलाई अर्को झड्का : प्रकाण्डलाई अनुसन्धानका लागि तीन दिन म्याद थप

भदौ ४, काभ्रे । नेकपा (विप्लप) समुहका प्रवक्ता तथा पूर्व मन्त्री खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आवश्यक अनुसन्धानका लागि आइतबार तीन दिनको म्याद थप गरीएको छ । प्रवक्ता प्रकाण्डलाई प्रहरीले संगठित अपराधमा संलग्न रहेको तथा २०७५ बैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका – ६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनीमा संलग्न रहेको पाइएका कारण पक्राउ गरिएको…