सांसद पहारीको उद्घोष : फेवाताल अतिक्रमण गरी बनाइएको सवै संरचना भत्काउनुपर्छ

भदौ १, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका सवै संरचनाहरु तत्काल भत्काउनु पर्ने उद्घोष गरेका छन् । बिहीबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद पहारीले फेवातालको जग्गा मिचेर बनाईएको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टलाई सुरुमै भत्काउनु पर्ने…