कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ । बैठक समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको…