भक्तपुर, १५ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा एमाले को स्थायी समितिको बैठक बसेको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बसेको बैठकमा मुलुकको राजनीतिक अवस्था, स्थानीय तहको तेस्रो चरणको निर्वाचनलगायतका विषयमा छलफल हुनेछ । प्रदेश नं २ को निर्वाचनमा पनि पहिलो शक्ति बन्नका लागि के कस्ता तयारी गर्ने भन्ने…