पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताए । काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय…