असार २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी एकतालाई मुर्तरुप दिन एक साताभित्र विधान मस्यौदा समिति बनाउने भएको छ । काँग्रेसले विजय गच्छेदारको पार्टीसँग पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नभएको भन्दै गच्छेदारले असन्तुष्टि जनाएपश्चात सो कार्य अघि वढाएको हो । काँग्रेसको विधानमा पदाधिकारी नियुक्तिका लागि केन्द्रीय सदस्य निर्वाचित हुनै पर्ने प्रावधान रहेको…