बाम गठबन्धनलाई घोषणापत्रमा ध्यान दिन माओवादीको आग्रह

(वैशाख २५, काठमाडौं) । बाम गठबन्धनलाई  घोषणापत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा माओवादी केन्द्रले आग्रह गरेका  छन  । मंगलबार बसेको बैठकले पार्टी संसदीय दलको विधान पनि अनुमोदन गर्दै राष्ट्रियसभामा दलको नेता दिनानाथ शर्मालाई बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी कानुन निर्माणको कामलाई सहज बनाउन कानुन विभाग गठन गर्ने भएको छ…