बैशाख १२, काठमाडौं । कान्तिपुर टेलिभिजनद्वारा वैशाख १० गते बेलुका प्रसारण गरेको एक समाचारप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको र आगामि दिनमा त्यस्तो राजनैतिक कुराहरुको समचार प्रशासण नगरी दिन भन्दै स्वतन्त्र पत्रकारीता माथि नै प्रश्न चिन्ह खडा गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै कान्तिपुर टेलिभिजनद्वारा प्रसारित समाचारप्रति पार्टीको गम्भीर…