ओली र प्रचण्डको वान टु वान वार्ता : ठोस उपलब्धि भएन

(बैशाख ७, काठमाडौं) । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वान टु वान वार्ता सकिएको छ । प्रचण्डले आफ्नो सामाजिक संजालमा ट्युट्स गर्दै दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी…