काठमाडौ,१६ चैत्र । अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गर्दै आगामी दिनमा नयाँ सरकारले गर्ने कामको सम्बन्धमा स्वेत पत्रमा उल्लेख गरिएको अर्थमन्त्रालयले जनाएको छ । दिउँसो ३ बजे बजे अर्थमन्त्रालयमार्फत सरकारले स्वेत पत्र जारी गर्न लागेको हो । स्वेत पत्रमा वितगको सरकारले मुलुकको अर्थतन्त्रलाई कुन अवस्थामा पु¥याएको थियो भन्ने कुराको यथार्थ चित्रण बाहिर ल्याइनेछ । हालको देशको…