एमालेको ३ नम्बर प्रदेश निर्वाचन परिचालन कमिटीमा को –को

काठमाडौ१२ चैत । नेकपा एमाले ३ नम्बर प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनका लागि ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा कमिटी निर्माण गरिएको हो । कमिटीमा प्रदेश कमिटीका सदस्यहरु, सांसदहरु, पूर्व सांसदहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, पूर्व मेयर र उपमेयरहरु…