काठमाण्डौ,२० फागुन । स्थानीय निर्वाचनलाई सिगो ध्याँन केन्द्रित गर्ने र पार्टी एकताको सन्देश देशव्यापी रुपमा पु¥याउने योजनाका साथ राप्रपाले पनि एमालेले जस्तै मेची–महाकाली अभियानको घोषणा गरेको छ ।जारी केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले वताए । अभियान चैत ७ गते एकै दिन…