काठमाण्डौ,१७ फागन। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन सरकारले घोषणा गरेको चुनावमा सबैलाई उत्साहका साथ सहभागिता हुन आह्वान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन् । प्रधानमन्त्रीले सम्वोधनका क्रममा मधेस केन्द्रित दलहरुलाई…