निहित स्वार्थका लागि सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतः मन्त्री नायक

भक्तपुर, ११ माघ । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत भएको बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकको नाम देखाएर आफ्नो निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको…