२५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ, २८ पौष । नेपाल राष्ट्र बैंकले आज एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘छ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो । यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ ।  राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको…