देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको छ : पूर्वराजा शाह

काठमाडौँ, २६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै  राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् ।  आज राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा उनले शान्ति ल्याउँछौँ, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार श्रीपेच जनताकै…