कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ३ पौष । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक आज बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुने छन् । बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको पनि ब्रिफिङ सुन्ने तयारी भएको हो । बैठकमा उपप्रधान तथा सहरी विकास…