नेपालको राजनीति अत्यन्तै तरल : नेता कोइराला 

लन्डन, २७ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट गुज्रिरहेको जनाए । नेता कोइरालाले बेलायतबाट नेपाल जाने लगानी घटिरहेको र दोहोरो करको समस्या रहेको पनि जनाए । उनले नेपालमा 'रेड टेपिज्म'…